Friday, December 21, 2007

Blog लाई धन्यवाद

म पनि आफ्नो मोबाइलबाट blog मा प्रकाशन गर्न पाउँछु भन्ने थाहापाउँदा
धेरै खुसी लाग्यो | प्रविधि आर्थिक रूपले सम्पन्न व्यक्तिहरूको कामधेनु
गाई थियो, हो र होला पनि| यो पूर्णतः भेदभाव युक्त हुन्छ| यसले digital
divide लाई टेवापुर्याई धनि र गरीब बीचको आर्थिक दूरीलाई त बढाउँछ नै
संगै सूचनाको पहुचमा रहेको असमानता लगत्त उपलब्ध सूचनामा हुने मननमा आउने
भिन्नताले ल्याउने मानसिक र वैचारिक दूरी मानव सभ्यता र मानव जातिका लागि
घाटक हुन्छ| यस हिसावमा bloging को अवधारणालाई सकारात्मक मान्नु पर्छ|
धन्यवाद blogger र gmail लाई यो अवशर दिएकोमा|

Nameste

Thanks to Madanmani Adhikary sir for tips on blogging

Bhupatindra Malla





Dattatraya


This temple lies near my house just 300m ssouth of my house





Wednesday, December 19, 2007

A Dheme Play


Balaram Prajapati plaing Dheme with friends